साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ। ढाकामा लिग चरणको अन्तिम खेलमा बंगलादेशले भुटानलाई ५-० गोलले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गर्‍यो। त्यसअघि नेपालले आफ्नो निर्णायक खेलमा भारतलाई ३-१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अब नेपाल र बंगलादेशबीच भोलि बिहीबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। नेपाल, भारत, भुटान … Continue reading साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने